SamwadKhabar logo

               

शिक्षा

२८७ समाचार


चितवनमा कृषि विश्वविद्यालयका विद्यार्थीलाई २–५ लाखसम्म स्टार्टअप अनुदान

१२ माघ, काठमाडौं । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका ६ वटा समूहका लागि स्टार्टअप विजनेस अनुदान सम्झौता गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग रहने गरी विद्यार्थीका ६ वटा समूहलाई २ लाखदेखि ५ लाख रुपैयाँसम्म बीउ...


नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

११ माघ, काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयद्वारा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज यहाँ आयोजित समारोहमा विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र व्यवस्थापन तथा कानुन संकायका...


मन देखाउने दर्पण

हिमालदृष्टि मासिक पत्रिका गुरुकुलका आचार्य आफ्ना शिष्यको सेवाबाट निकै प्रभावित हुनुभएको थियो । शिक्षा सकिएपछि जब शिष्य घर जानलागे, गुरुले उनलाई आशीर्वाद-स्वरूप एउटा दर्पण दिनुभयो । त्यो सामान्य दर्पण थिएन। त्यो दिव्य ऐनामा कुनै पनि व्यक्तिको मनका भावनाहरू प्रतिविम्बित गर्ने...


इन्डोनेसियाको पहाडी क्षेत्रमा हराएको विमानको भग्नावशेष फेला

४ माघ, काठमाडौं । इन्डोनेसियाका उद्धारकर्ताहरूले आइतवार हराएको एउटा सानो यात्रुवाहक विमानको भग्नावशेष पहाडी क्षेत्रमा फेला पारेका छन् । उक्त विमान अघिल्लो दिन खराब मौसम र बाक्लो कुहिरोका कारण दृश्यता घटेको अवस्थामा सुलावेसी टापुको दुर्गम पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको विश्वास...


काठमाडौँ विश्वविद्यालयमा नेपालमै पहिलो पटक ‘मास्टर इन फिल्म स्टडिज’ कार्यक्रम सुरु

२९ पौष, काठमाडौं । काठमाडौँ विश्वविद्यालयअन्तर्गत कला संकायको भाषा तथा आमसञ्चार विभागले नेपालमै पहिलो पटक मास्टर इन फिल्म स्टडिज (एमएफएस) कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ। सोमवार आयोजित प्रेस मिटमार्फत कार्यक्रमको घोषणा गरिएको हो । दुई वर्षे (६६ क्रेडिट) यो स्नातकोत्तर...


बिरामी सुरक्षासम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न : 'निरामय' टोली गठन

चितवन, माघ २०८२ ।नेपालको स्वास्थ्य क्षेत्रमा बिरामीको सुरक्षा र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित दुई दिने राष्ट्रिय सम्मेलन चितवनमा भव्यताका साथ सम्पन्न भएको छ। प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको चिकित्सा क्षेत्रको आयाम 'निरामय' द्वारा आयोजित उक्त सम्मेलन २०८२ पौष...


आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै

२८ पौष, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानले स्वदेशमा नै विकसित मुनाल नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ...


त्रिविको ५१ औँ दीक्षान्त समारोह, १६ हजारभन्दा बढी दीक्षित हुँदै

१० पौष, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहिवार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ । दीक्षान्त समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी भएका छन् । त्रिविका अनुसार...


स्थलगत सञ्चालनमा नभएका १०७ विद्यालयलाई १५ दिनभित्र सम्पर्कमा आउन आग्रह, नआए खारेज गर्ने काठमाडौं महानगरको चेतावनी

८ पौष, काठमाडौं । काठमाडौं महानगरमा दर्ता भएका १०७ वटा विद्यालय स्थलगत सञ्चालनमा भेटिएका छैन् । सञ्चालनका लागि दर्ता भएका ती विद्यालय अनुगमनका क्रममा फिल्ड (स्थलगत)मा नभेटिएको महानगरले जनाएको छ । महानगरले ती विद्यालयलाई सम्पर्कमा आउन भनेको छ । वेबसाइटमा...


कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने

पौष ८, काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले सूचना प्रकाशित गरी जानकारी दिएको छ । ०८३...


नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने

७ पौष, काठमाडौं । नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थालेस्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितोअमेरिकी डलर एक लाखसम्मको शिक्षा ऋण दिने भएको छ । स्नातकोत्तर...


उच्च शिक्षाको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ : प्रधामन्त्री कार्की

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकमै सम्बोधित हुने राष्ट्रिय आकाङ्क्षा जेनजी आन्दोलनबाट थप मुखरित भएको बताउनुभएको छ। काठमाडौँ विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोह (पहिलो चरण)लाई बुधवार सम्बोधन गर्नुहुँदै उपकुलपतिसमेत रहनुभएकी...


योग शिक्षा विस्तार गर्दै मनमोहन विश्वविद्यालय

२२ मंसिर, काठमाडौं । कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुने मान्यताका साथ विश्वविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत योग शिक्षा विस्तारको अभियान...


विद्यालयको पारदर्शिता र गुणस्तरमा असर: मन्त्री पुनद्वारा तत्काल समिति गठनको निर्देशन

१७ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समितिहरू गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने स्थानीय तहहरूलाई कडा चेतावनी दिनुभएको छ । मन्त्रालयले जारी गरेको निर्देशनअनुसार विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकाहरूलाई तत्काल समिती...


त्रिविले कमाउँदै पढ्दै नीति कार्यान्वयन गर्ने

१० मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कमाउँदै पढ्दै नीति कार्यान्वयनको पहल गर्ने भएको छ । उपकुलपति प्रा.डा.दीपक अर्यालका अनुसार नेपाल सरकारको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेख गरिएको कमाउँदै पढ्दै भन्ने नीति अनुरूप कक्षा कार्ययोजना...


श्रीराम–जानकी विवाह महोत्सवमा तीन दिन विद्यालय बन्द हुने

८ मंसिर, काठमाडौं । श्रीरामजानकी विवाह महोत्सवको विशेष तयारीसँगै जनकपुरधामका संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई दृष्टिगत गर्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। प्यावसन, एनप्यावसन...


कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक

२४ कात्तिक, काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डलेकक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आइतवार साँझ पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा एक लाख चार हजार २६ जना परीक्षार्थी सहभागीमध्ये ७६ हजार तीन...


हिन्दू स्वयंसेवक संघ नेपालको 'प्राथमिक शिक्षा वर्ग'

३१ असोज, काठमाडौं ।हिन्दू स्वयंसेवक संघ नेपालले प्रत्येक वर्ष बडादशैंको पावन अवसर पारेर आयोजना गर्दै आएको 'प्राथमिक शिक्षा वर्ग' देशका विभिन्न स्थानमा सम्पन्न भएका छन्। यो वर्ग संघको कार्यकर्ता तयार गर्ने पहिलो र आधारभूत आयाम हो, जसको मुख्य उद्देश्य स्वयंसेवकलाई...


कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

३१ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रवार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो । बोर्डले पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५...


सीटीईभीटीका उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा ४ मंसिरमा हुने

असोज २४, काठमाडौं ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीको उत्तरपुस्तिका जेनजी आन्दोलनमा जलेर नष्ट भएपछि पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ । जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७००...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…