SamwadKhabar logo

               

गण्डकी प्रदेश

घरमै नागरिकता; अशक्त नागरिकलाई

संवाद खबर

संवाद खबर

घरमै नागरिकता; अशक्त नागरिकलाई

१० मंसिर, काठमाडौं ।  इलाका प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

वालिङ नगरपालिका–६ की १८ वर्षीया सीता पाण्डे, वालिङ नगरपालिका–३ का १७ वर्षीया किशमाया गुरुङलाई नयाँ नागरिकता प्रदान गरिएको हो । यस्तै भिरकोट नगरपालिका–५ का ६७ वर्षीय चोकबहादुर थापालाई नागरिकताको प्रतिलिपी प्रदान गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख सरिता चापागाई भारीले जानकारी दिनुभयो । 

नागरिकता प्रमाणपत्र नहुँदा उपचार प्रक्रियालगायत आवश्यक सेवा सुविधा लिन कठिनाइ भएको जानकारी आएपछि घरमा पुगेर नागरिकता प्रदान गरिएको हो । 

वालिङ नगरपालिका–६ का वडाध्यक्ष श्यामकृष्ण श्रेष्ठ भन्नुहुन्छ, नागरिकता प्रदान गर्ने सहज व्यवस्था मिलाउने समन्वय नगरपालिकाले गरेको हो । वालिङ नगरपालिका वडा कार्यालयलेजानकारी दिनुभयो । अशक्तलाई सहज रूपमा कार्यालयसम्म लैजान समस्या भएपछि प्रशासनलाई अनुरोध गरिएको उहाँको भनाइ छ । 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

२६ फागुन, काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपाल…

कास्कीमा ४ हजार ६९८ मत बदर

कास्कीमा ४ हजार ६९८ मत बदर

२५ फागुन, काठमाडौं । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा…

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

१५ फागुन, काठमाडौं । नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ ।…

स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा

१५ फागुन, काठमाडौं । स्याङ्जा जिल्लाका ८ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ । ४४ औ…