SamwadKhabar logo

               

वाग्मती प्रदेश

देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काइयो

संवाद खबर

संवाद खबर

देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काइयो

१२ मङ्सिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काइएको छ । 

भद्रकुमारी स्पोट्र्स पार्क बनाउनका लागि जग्गा खाली गर्न डोजर प्रयोग गरिएको थियो। पार्क निर्माणका लागि ५ रोपनी १० आना २ पैसा जग्गा छुट्याइएको छ । सो स्थानमा विभिन्न खेल मैदान बन्नेछन्।

महानगरपालिकाको वडा नम्बर १० देवीनगर ९धोवीखोला करिडोर खण्ड०मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केहि दिनअघि शिलान्यास गरिएको थियो । पार्क बनाउने स्थानलाई खालि गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएका संरचना हटाएको काठमाडौँ महानगर प्रहरी बलका एसपी मनोज प्रसाद लामिछानेको भनाइ छ।

महानगर अनुसार पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्ग मिटर रहेको र पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने भएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

काठमाडौं–१ मा समानुपातिक तर्फको मतगणना सुरु

काठमाडौं–१ मा समानुपातिक तर्फको मतगणना सुरु

२२ फागुन, काठमाडौं । प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौं१ मा समानुपातिकतर्फको मतग…

मकवानपुर-२ मा पनि मतगणना सुरु

मकवानपुर-२ मा पनि मतगणना सुरु

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा मतगणना सुरु भएको छ। …

काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

२२ फागुन, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा…