SamwadKhabar logo

समाचार

क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग माग गरियो ५ लाख धरौटी

संवाद खबर

संवाद खबर

क्यानका निलम्बित महानिर्देशक अधिकारीसँग माग गरियो ५ लाख धरौटी

२५ मंसिर, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा नागरिक उड्यन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग अदालतले ५ लाख धरौटी मागेको छ ।
मंगलबार थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले निलम्बित भएकाअधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

मंसिर २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ५५ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले ५ जना तत्कालिन मन्त्रिहरुलाई समेत प्रतिवादी बनाएको थियो । निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी बिरुद्ध पनि मुद्दा दायर गरिएको हो।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लुम्बिनीमा 'प्रार्थना तथा पुण्य उद्यान' परियोजनाको शुभारम्भ, १० हजार चिनियाँ पर्यटक नेपाल ल्याइने

लुम्बिनीमा 'प्रार्थना तथा पुण्य उद्यान' परियोजनाको शुभारम्भ, १० हजार चिनियाँ पर्यटक नेपाल ल्याइने

चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहका बीच 'लुम्…

पूर्वयुवराज्ञी हिमानीद्वारा केराबाट फाइबर बनाउने प्लान्टको अवलोकन

पूर्वयुवराज्ञी हिमानीद्वारा केराबाट फाइबर बनाउने प्लान्टको अवलोकन

२८ फागुन, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले कीर्तिपुरस्थित कृतिनारी केरा फाइबर…