SamwadKhabar logo

               

तीर्थ परिचय

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

संवाद खबर

संवाद खबर

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

२५ मंसिर, काठमाडौं । सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१३ अन्तर्गत झरुवारेसी क्षेत्रमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर हरियाली डाँडाको टुप्पोमा रहेको छ । जहाँबाट सम्पूर्ण काठमाडौं उपत्यका र वरपरका डाँडाहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।  

सन्तानेश्वर महादेव मन्दिर भगवान् शिव (महादेव)लाई समर्पित मन्दिर हो। ‘सन्तानेश्वर’ शब्दको अर्थ नै ‘सन्तानको ईश्वर’ वा ‘सन्तान दिने भगवान्’ भन्ने हुन्छ। 

धार्मिक विश्वासअनुसार, सन्तान प्राप्तिका लागि सन्तानहीन दम्पती यहाँ सन्तान प्राप्तिका लागि पूजा गर्न आउँछन्। यहाँ प्रार्थना गर्ने दम्पतीलाई सन्तान प्राप्ति हुने आशिष प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ । 

पुराणमा उल्लेखित कथाअनुसार, देवी सतीले आत्मदाह गरेपछि भगवान् शिवले उनको शरीर बोकेर विभिन्न स्थानमा भ्रमण गर्नेक्रममा सतीको ओठ (ओष्ठ) यस स्थानमा खसेको जनविश्वास छ। त्यसैले यो स्थल अत्यन्तै पवित्र मानिन्छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

डोल्पाको प्रख्यात शक्तिपीठ 'श्रीबालात्रिपुरासुन्दरी'

डोल्पाको प्रख्यात शक्तिपीठ 'श्रीबालात्रिपुरासुन्दरी'

सनातन हिन्दू धर्मको जीवन-उद्देश्य हो जगत्लाई कल्याणको मार्ग देखाउनु । समग्र मानव जीवनला…

पौराणिक सन्देश बोकेको-नरसिंह धाम

पौराणिक सन्देश बोकेको-नरसिंह धाम

पौराणिक सन्देश बोकेको -नरसिंह धाम ✍🏼यज्ञराज भट्ट नेपाल, केवल हिमालहरूको देश, सगरमा…

श्रीस्वास्थानी र शाली नदी

श्रीस्वास्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्…

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

२५ मंसिर, काठमाडौं । सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका१३…