SamwadKhabar logo

               

दुर्घटना

नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

संवाद खबर

संवाद खबर

नोबेल अस्पतालको पाँचौं तलाबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

पौष ६, काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका ३४ वर्षीय चिकित्सक अमित यादवको आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको हो।

बिहान करिब ६ः३० बजे अस्पतालको भवनबाट खसेका यादवलाई उपचारका लागि लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।सप्तरीको राजविराज नगरपालिका जगदरी निवासी यादव एमबीबीएस अध्ययन पूरा गरेपछि केही महिनायता नोबेल मेडिकल कलेजमा इन्टर्न गर्दै आएका थिए ।

उनी किन र कसरी पाँचौं तलाबाट खसे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । प्रहरीको प्रारम्भिक सूचनाअनुसार यादव मानसिक स्वास्थ्य समस्याबाट पीडित थिए । तर, उनले आत्महत्या गरेका हुन् या दुर्घटनावश खसेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

पुल्चोकस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

१९ फागुन, कामाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा आए…

नैकाप र सुकेधारमा दुई गाडीमाथि आगजनी

नैकाप र सुकेधारमा दुई गाडीमाथि आगजनी

१९ फागुन, काठमाडौं । काठमाडौँको नैकाप र सुकेधारामा दुई वटा गाडीमा आगजनी गरिएको …

धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते

धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते

२५ माघ, काठमाडौं । मुग्लिङकाठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका६ दसकिलो…

बस र ट्याक्टर ठोक्किँदा रुपन्देहीमा २१ विद्यार्थी घाइते

बस र ट्याक्टर ठोक्किँदा रुपन्देहीमा २१ विद्यार्थी घाइते

माघ २०, काठमाडौं । रुपन्देहीको ओमसतियामा मंगलबार बिहान स्कुल बस र ट्याक्टर एकआपसमा …