SamwadKhabar logo

               

पालिका

‘बालश्रममुक्त स्थानीय तह’ हुने पहिलो पालिका चन्द्रागिरि नगरपालिका

संवाद खबर

संवाद खबर

‘बालश्रममुक्त स्थानीय तह’ हुने पहिलो पालिका चन्द्रागिरि नगरपालिका

१४ पौष, काठमाडौं । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लगायतले आज आयोजित एक विशेष कार्यक्रममा चन्द्रागिरी नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गर्नुभएको हो । 

काठमाडौँमा चन्द्रागिरि  ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ । 

यस अगाडि चन्द्रागिरि–१२ बलम्बूलाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको चन्द्रागिरि–१२ का कावा वडाध्यक्ष अञ्जु नेपालले जानकारी दिनुभयो । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित वि.सं २०७९ असार २ गते वडा नं १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो ।

सो अवसरमा परम्परागत बाजागाजासहित नगरपरिक्रमासमेत गरिएको थियो । वि.सं २०८० असोज ४ मा वडा नं ३, सोही वर्षको फागुन २७ गते वडा नं ८, चैत २१ गते वडा नं ६, चैत २३ गते वडा नं ७, चैत ३० गते वडा नं ५, विसं २०८१ भदौ २९ मा वडा ११, सोही वर्षको असोज ५ मा वडा १०, माघ १० गते वडा ९ र माघ २५ मा वडा २, फागुन १८ वडा ४, विसं २०८२ जेठ ३० मा वडा १५, सोही वर्षको भदौ १३ गते वडा १३, भदौ १५ मा वडा १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो । –रासस 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

पुस २० गते ‘धरान डे’ मनाइने

पुस २० गते ‘धरान डे’ मनाइने

१७ पौष, काठमाडौं । धरान उपमहानगरपालिकाको १२५ औँ स्थापना दिवस धरान डे आगामी पुस २…

‘बालश्रममुक्त स्थानीय तह’ हुने पहिलो पालिका चन्द्रागिरि नगरपालिका

‘बालश्रममुक्त स्थानीय तह’ हुने पहिलो पालिका चन्द्रागिरि नगरपालिका

१४ पौष, काठमाडौं । चन्द्रागिरि नगरपालिका बालश्रममुक्त स्थानीय तह भएको छ । बागमती प्रद…

बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

६ पौष, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकी…

सार्वजनिक जमिन अब तारबारले सुरक्षित गर्दै काठमाडौं महानगर

सार्वजनिक जमिन अब तारबारले सुरक्षित गर्दै काठमाडौं महानगर

३ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र अतिक्रमणको चपेटामा परिरहेक…