SamwadKhabar logo

               

पालिका

पुस २० गते ‘धरान डे’ मनाइने

संवाद खबर

संवाद खबर

पुस २० गते ‘धरान डे’ मनाइने

१७ पौष, काठमाडौं । धरान उपमहानगरपालिकाको १२५ औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ । उपमहानगरपालिकामा बुधवार बसेको बैठकले स्थापना दिवसलाई यस वर्ष सीमित कार्यक्रमका साथ एक दिन मात्र मनाउने निर्णय गरेको हो । 

त्यस अवसरमा धरान उपमहानगरपालिकाले धरानमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।

यसअघि ‘धरान डे’ पाँच दिनसम्म मनाइँदै आएको थियो । नगरप्रमुख हर्कराज राई (साम्पाङ) का अनुसार २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुनाका साथै गृह मन्त्रालयबाट पुस २१ गतेदेखि भेला तथा कार्यक्रम नगर्न निर्देशन प्राप्त भएपछि कार्यक्रम एकदिन मात्रै मनाउने निर्णय गरिएको हो ।

कार्यक्रममा करदातालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको उपमहानगरपालिका जनाएको छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

पुस २० गते ‘धरान डे’ मनाइने

पुस २० गते ‘धरान डे’ मनाइने

१७ पौष, काठमाडौं । धरान उपमहानगरपालिकाको १२५ औँ स्थापना दिवस धरान डे आगामी पुस २…

‘बालश्रममुक्त स्थानीय तह’ हुने पहिलो पालिका चन्द्रागिरि नगरपालिका

‘बालश्रममुक्त स्थानीय तह’ हुने पहिलो पालिका चन्द्रागिरि नगरपालिका

१४ पौष, काठमाडौं । चन्द्रागिरि नगरपालिका बालश्रममुक्त स्थानीय तह भएको छ । बागमती प्रद…

बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

६ पौष, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकी…

सार्वजनिक जमिन अब तारबारले सुरक्षित गर्दै काठमाडौं महानगर

सार्वजनिक जमिन अब तारबारले सुरक्षित गर्दै काठमाडौं महानगर

३ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र अतिक्रमणको चपेटामा परिरहेक…