SamwadKhabar logo

फोटो फिचर

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

संवाद खबर

संवाद खबर

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

Janajati Kalyan Ashram Nepal

३ माघ, जनकपुरधाम । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ।
जनकपुरधामको रत्नसागर-८ स्थित छात्रावास परिसरमा आयोजित विशेष समारोहमा मधेस प्रदेशका माननीय सभामुख श्री रामअशिष यादवको प्रमुख आतिथ्यता रहेको थियो।

Janajati Kalyan Ashram Nepal

कार्यक्रममा जनकपुर क्षेत्रका प्रतिष्ठित सामाजिक अभियन्ता, उद्योगी-व्यवसायी, बौद्धिक वर्ग, र राजनीतिक दलका प्रतिनिधिहरू लगायत समाजका विभिन्न तह र तप्काका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Janajati Kalyan Ashram Nepal
छात्रावास सञ्चालन समितिले कार्यक्रम भव्य र दिव्य रूपमा सफल भएको जनाएको छ। साथै, कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगीदाता, स्थानीय समुदाय र उपस्थित महानुभावहरूप्रति आयोजकले हार्दिक आभार व्यक्त गरेको छ।

Janajati Kalyan Ashram NepalJanajati Kalyan Ashram NepalJanajati Kalyan Ashram NepalJanajati Kalyan Ashram NepalJanajati Kalyan Ashram Nepal

वार्षिकोत्सवको अवसरमा सहभागीहरूलाई खिचडी प्रसाद वितरण गरिएको थियो।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

२५ मंसिर, काठमाडौं । सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका१३…

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

७ असोज, काठमाडौं ।काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध …

गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड

गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड

भाद्र १५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका१ गागलफेदीस्थित कागेश्वरी महादेव मन्द…