SamwadKhabar logo

               

वाग्मती प्रदेश

हेटौंडाको साबुन उद्योगमा आगो लाग्यो, १० घण्टापछि नियन्त्रणमा

संवाद खबर

संवाद खबर

हेटौंडाको साबुन उद्योगमा आगो लाग्यो, १० घण्टापछि नियन्त्रणमा

माघ ११, काठमाडौं । हेटौंडा औद्योगिक क्षेत्रस्थित महाशक्ति सप (साबुन) कम्पनीको गोदाममा शनिबार रातिदेखि लागेको आगो आइतबार बिहान साढे ९ बजे नियन्त्रणमा लिइएको हो । 

हेटौंडा उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रको सबैभन्दा पुरानो उद्योग महाशक्ति सप कम्पनीको गोदाममा शनिबार राति साढे ११ बजेदेखि लागेको आगो लागेको थियो । बिजुलीको तार सर्ट भएकाले आगो लागेको अनुमान गरिएको छ ।

हेटौंडाका दुई दमकल, मकवानपुरको प्रहरी टोली, सशस्त्र प्रहरी १४ नं. गणका प्रहरी र स्थानीय रातभर आगो निभाउने काममा खटिएका थिए । जस्तापाताले बनाएको टहरामा राखिएका साबुन, प्लास्टिक र केमिकल जलेर नष्ट भएका छन । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता पुस्कर बोगटीको अनुसार साबुन, र्‍यापर, कार्टुन, केमिकलसमेत भएकाले आगो नियन्त्रणमा लिन ढिलाइ भएको हो ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

सुनको मुल्य तोलामा २ हजार ८ सय रुपैयाँ घट्यो

२९ फागुन, काठमाडौं । आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ घटेको छ । शुक्रवार …

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बि…

लोकप्रिय

सबै

इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव …

ग्यासमा कालोबजारी गर्नेलाई कारवाही गर्न महासंघको माग

२६ फागुन, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्र…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण

२७ फागुन, काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका३ स्थित कालीगण्डकी र राहुघा…

यो पनि

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

२५ फागुन, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका१० कपन बालुवाखानी नगर अस्पता…

काठमाडौं–१ मा समानुपातिक तर्फको मतगणना सुरु

काठमाडौं–१ मा समानुपातिक तर्फको मतगणना सुरु

२२ फागुन, काठमाडौं । प्रत्यक्षतर्फको मतगणना सकिएको काठमाडौं१ मा समानुपातिकतर्फको मतग…

मकवानपुर-२ मा पनि मतगणना सुरु

मकवानपुर-२ मा पनि मतगणना सुरु

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुरमा मतगणना सुरु भएको छ। …

काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

काठमाडौँ–१ बाट रञ्जु दर्शना विजयी

२२ फागुन, काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा…