SamwadKhabar logo

वाग्मती प्रदेश

रुद्रमति (धोबीखोला) सरसफाइ कार्यक्रम सुरु

संवाद खबर

संवाद खबर

रुद्रमति (धोबीखोला) सरसफाइ कार्यक्रम सुरु

२० माघ, काठमाडौं । खोला स्वच्छ, सुन्दर र सुरक्षित राख्ने उद्देश्यका साथ बुढानीलकण्ठ नगरपालिकाले रुद्रमति (धोबीखोला) सरसफाइ कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले हरेक वर्ष झैँ यस वर्ष पनि माघ १५ गतेदेखि सो कार्यको शुभारम्भ गरेको हो । 

सरसफाइ कार्यका लागि करिब ५० जना जनशक्ति नौलिनस्थान पूल, करुणा अस्पताल पूल, हाकुचा पूल तथा मितेरी पूल गरी चार स्थानबाट परिचालन गरिएको छ।

कार्यक्रम अन्तर्गत बिहान ७ बजेदेखि खोलाभित्र जमेको माटोको डिस्को फोर्ने, खोलाको वालमा उम्रिएका झार–झाँडी उखेल्ने सरसफाईमा खटिएको सरसफाईकर्मीको बुढानीलकण्ठ नगर अस्पतालमा १५ दिनमा १ पटक स्वास्थ्य परिक्षण गरिनेदिने नगरपालिकाले जनाएको छ । 

नगरप्रमुख मिठाराम अधिकारीका अनुसार रुद्रमति धोबीखोलाको सरसफाइ कार्य नियमित रूपमा हरेक वर्ष झैँ यस वर्ष पनि सुरु गरिएको र वर्षातको समय नजिकिँदै गर्दा यसरी समयमै खोला तथा नाला सरसफाइ गर्नाले खोला सुन्दर रहनुका साथै खोलाबाट हुन सक्ने जोखिमहरू नियन्त्रण गर्न सहयोग पुग्ने छ ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…

यो पनि

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

२६ माघ, काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपति…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा

वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा

२५ माघ, काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको पार्थिव शरीर श्रदाञ्जली अर्पणका लागि च…

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

महाशिवरात्रिका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन

२५ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास …