SamwadKhabar logo

समाचार

सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

संवाद खबर

संवाद खबर

सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

२४ फागुन, काठमाडौं । बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई सुनसरी–१ बाट विजयी हुनुभएको छ । उहाँले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गर्नुभएको हो । 

उहाँको निकटतम प्रतिद्वन्द्वी रास्वपाकी गोमा तामाङले  भने २७ हजार २ सय ४९ मत ल्याउनुभएको छ । 

आइतवार सामाजिक सञ्जाल सञ्जालमा आफू विजयी भएको जानकारी गराउँदै लेख्नुहुन्छ, “लु अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति ! ! !” 

उहाँको पोस्टमा कमेन्ट गर्दै बालेनले लेख्नुभएको छ, “तपाईंलाई सधै माया थियो, छ र रहनेछ। तपाईं र धरानलाई सधै माया छ।”

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

छिटो छरितो सेवा दिन भद्रपुर मालपोतमा टोकन प्रणाली

७ वैशाख, काठमाडौं । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यव…

मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन

मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली समाजमा सन्तान र जन्मदात्री बीचको…

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

यो पनि

छिटो छरितो सेवा दिन भद्रपुर मालपोतमा टोकन प्रणाली

छिटो छरितो सेवा दिन भद्रपुर मालपोतमा टोकन प्रणाली

७ वैशाख, काठमाडौं । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यव…

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

७ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले विभिन्न राष्ट्रिय प्रतियोगिताहरू आयोजना…

अक्षयफलदाता तिथिः अक्षयतृतीया

अक्षयफलदाता तिथिः अक्षयतृतीया

वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय…