SamwadKhabar logo

समाचार

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

संवाद खबर

संवाद खबर

आजदेखि आधा सिलिण्डर मात्र ग्यास पाइने

२९ फागुन, काठमाडौं । नेपाल आयल निगमले आजदेखि प्रतिव्यक्ति आधा सिलिण्डर मात्र ग्यास बिक्री गर्ने भएको छ। निगमले आधा सिलिण्डर ग्यासको मूल्य प्रतिगोटा ९५५ रुपैयाँमा तय गरेको छ।

निगमले विज्ञप्ति जारी गरी हालको परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागि आजदेखि लागु हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिन्डरमा ७।१ किलो एलपी ग्यास भरी प्रतिसिलिन्डर आधा मूल्य रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरिएको जानकारी दिएको हो।

आम उपभोक्ता वर्गले सोहीअनुसार एलपी ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ।

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

छिटो छरितो सेवा दिन भद्रपुर मालपोतमा टोकन प्रणाली

७ वैशाख, काठमाडौं । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यव…

मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन

मातातीर्थ औंसी, अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली समाजमा सन्तान र जन्मदात्री बीचको…

लोकप्रिय

सबै

आमाको माया छात्रावासको १६ औं वार्षिकोत्सव भव्यका साथ सम्पन्न

६ वैशाख, काठमाडौं ।जनजाति कल्याण आश्रम, नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास बा…

प्राज्ञिक विद्यार्थी परिषद्द्वारा शिक्षामन्त्री पोखरेललाई शिक्षा क्षेत्रको सुधार सुझाव पत्र पेश

३ वैशाख, काठमाडौं । शिक्षा क्षेत्रको समग्र सुधारका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपा…

यातायात व्यवस्था विभागद्वारा छापिएका ६ सय ७४  थान लाइसेन्सको विवरण सार्वजनिक

४ वैशाख, काठमाडौं । यातायात व्यवस्था विभागले छापिएका ६ सय ७४ थान सवारी लाइसेन्स सा…

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर , निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा

६ वैशाख, काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा एसईई) दिएका विद्यार्थीहरूका लागि…

यो पनि

छिटो छरितो सेवा दिन भद्रपुर मालपोतमा टोकन प्रणाली

छिटो छरितो सेवा दिन भद्रपुर मालपोतमा टोकन प्रणाली

७ वैशाख, काठमाडौं । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यव…

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगिता गर्ने

७ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले विभिन्न राष्ट्रिय प्रतियोगिताहरू आयोजना…

अक्षयफलदाता तिथिः अक्षयतृतीया

अक्षयफलदाता तिथिः अक्षयतृतीया

वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय…