SamwadKhabar logo

               

पालिका

११ समाचार


पुस २० गते ‘धरान डे’ मनाइने

१७ पौष, काठमाडौं । धरान उपमहानगरपालिकाको १२५ औँ स्थापना दिवस धरान डे आगामी पुस २० गते मनाइने भएको छ । उपमहानगरपालिकामा बुधवार बसेको बैठकले स्थापना दिवसलाई यस वर्ष सीमित कार्यक्रमका साथ एक दिन मात्र मनाउने निर्णय गरेको हो । त्यस...


‘बालश्रममुक्त स्थानीय तह’ हुने पहिलो पालिका चन्द्रागिरि नगरपालिका

१४ पौष, काठमाडौं । चन्द्रागिरि नगरपालिका बालश्रममुक्त स्थानीय तह भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लगायतले आज आयोजित एक विशेष कार्यक्रममा चन्द्रागिरी नगरपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्नुभएको...


बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान

६ पौष, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्नसमितिले बागमती...


सार्वजनिक जमिन अब तारबारले सुरक्षित गर्दै काठमाडौं महानगर

३ पौष, काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार र अतिक्रमणको चपेटामा परिरहेका सार्वजनिक जमिनको संरक्षणलाई प्राथमिकतामा राख्दै तारबार लगाउने तयारी थालेको छ। महानगरको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचनाअनुसार महानगरपालिकामातहतका ३२ वटै वडालाई आवश्यक स्थानको पहिचान गर्न आग्रह गरिएको छ।...


ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस

२ पौष, काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो १०७ औँ स्थापना दिवस मनाएको छ । कला, संस्कृति सम्पदायुक्त हरित सहरका रूपमा परिचित ललितपुर महानगरपालिकाले बुधवार एक कार्यक्रम आयोजना गरी १०७ औं स्थापना दिवस मनाएको हो । सो समारोहमा प्रधानमन्त्री सुशीला कार्की,...


काठमाडौँ महानगरले ३१औँ स्थापना दिवस मनायो

२९ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३१ औँ स्थापना दिवस मनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा महानगरले स्थापना दिवस मनाएको हो । सोमवार सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवसको आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र...


कागेश्वरी मनोहराका वडाध्यक्ष थापाको निधन, नगरपालिकामा आज शोक विदा

१९ मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीवार निधन भएको हो । वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका...


रत्नपार्कमा अबदेखि निःशुल्क इन्टरनेट

१८ मंसिर, काठमाडौं । महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका ६ वटा राउटर ल्याइ रत्नापार्कमा निःशुल्क वाइफाइ जडान गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ भन्छन्, निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर...


१२औँ स्थापना दिवसमा बुढानिलकण्ठ नगरपालिकाद्वारा साइकल र्‍याली

९ मंसिर, काठमाडौं ।बुढानिलकण्ठ नगरपालिकाकाले नगर स्थापनाको दिवसको अवसरमा साइकल र्याली आयोजना गर्ने भएको छ । नगरपालिकाको १२ औं नगर स्थापनाको दिवसको अवसरमा यही मंसिर १३ गते शनिवार साइकल र्याली आयोजना गर्न लागेको हो । नगरपालिकाका अनुसार र्यालीमा नगरवासी, जनप्रतिनिधि,...


उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु आदेश जारी स् पालना गर्न आग्रह

२४ भाद्र, काठमाडौं । जेन्जी पुस्ताको प्रदर्शन नरोकिएपछि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अलगअलग सूचना जारी गर्दै आज दिनभरका लागि हिँडडुल गर्न निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी...


काठमाडौं महानगरपालिकामा करिब २५ अर्ब बजेट सीमा निर्धारण

असार २७ गते, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८२ का लागि करिब २५ अर्ब बजेट सीमा निर्धारण गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द् शाह(बालेन)को अध्यक्षतामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो ।...


माघेसंक्रान्ति नजिकिदै गर्दा टोखामा चाकु बनाउन भ्याइनभ्याइ

२२ पौष, काठमाडौं । माघेसंक्रान्ति नजिकिएसँगै टोखा बजारका स्थानीयलाई चाकु बनाउन भ्याइनभ्याइ छ । माघेसंक्रान्ति पर्वमा चाकु खाने चलन भएकोले यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो । विशेषगरी नेवार समुदायमा माघेसंक्रान्ति पर्वमा चाकु खाने...


तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ पुष, काठमाडौं । काठमाडौँको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमवार राति तार्केश्वर नगरपालिका२ काभ्रेस्थलीमा बा ९६ प ६५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा संखुवासभा चैनपुर घर भई काठमाडौंको बौद्ध बस्ने ३३ वर्षीय कमल...


गोकर्णेश्वरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

१६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपािलकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता नगरपालिका स्थित वडा नं. २ मा रहेको श्री बाल सुधार माध्यामिक विद्यालयको प्राङ्गणमा हिजो (सोमवार) नगरप्रमुख...


जोरपाटीबाट ९२ लाख सहित ३ जना पक्राउ

१० पुष, काठमाडौं । काठमाडौं जोरपाटीबाट प्रहरीले ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरू स्रोत नखुलेको सो रकमसहित जोरपाटीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रसुवा स्थायी घर भएका...


कागेश्वरीमा आत्मदाह गरेकी महिलाको उपचारक्रममा मृत्यु, सुसाइड नोट फेला

३० मंसिर, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका८ स्थित किरातचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेकी महिलाको उपचारक्रममा मृत्यु भएको छ । शनिवार दिउँसो १२ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया...


छठ पर्वको तयारी अन्तिम चरणमा, वागमति तटमा छठ घाट तयार हुँदै (तस्विरहरु)

२१ कार्तिक, काठमाडौं । शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्वको अवसरमा पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाटगौरीघाट चोकसम्म झिलीमिली बत्ती राखिनुको साथै वागमती किनारलाई सजाएर पूजाका लागि छठ घाट निर्माण तथा सरसफाइ कार्य लगभग अन्तिम चरणमा पुगेको छ । पछिल्ला...


शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ । रक्तदान कार्तिक १० गते शनिवार वडा कार्यालय प्राङ्गणमा हुनेछ । रक्तदान बिहान १० बजेबाट दिउसो ३ बजेसम्म हुनेछ । वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले सूचना...


गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्रीवितरण एवं प्रयोग गर्न निषेध गरिएको छ । पटका तथा बारुदजन्य पदार्थहरुले भौतिक र मानवीय क्षति हुनसक्ने भएकोले गोकर्णेश्वर नगरपालिकाले सो पदार्थहरु निषेधित गरिएको हो । आज गोकर्णेश्वर नगरपालिकाले...


गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा रहेको पिपलबोटमा एक पुरुष मृत फेला परेका छन् । बिहीवार अन्दाजी ५० वर्षीय पुरुष मृत भेटिएका हुन् । हालसम्म मृतकको नाम, थर, ठेगाना खुलिसकेको छैन । बिहान स्थानीयले...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…