SamwadKhabar logo

               

फोटो फिचर

३ समाचार


जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ। जनकपुरधामको रत्नसागर-८ स्थित छात्रावास परिसरमा आयोजित विशेष समारोहमा मधेस प्रदेशका माननीय सभामुख श्री रामअशिष यादवको प्रमुख आतिथ्यता रहेको थियो।...


सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

२५ मंसिर, काठमाडौं । सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका१३ अन्तर्गत झरुवारेसी क्षेत्रमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर हरियाली डाँडाको टुप्पोमा रहेको छ । जहाँबाट सम्पूर्ण काठमाडौं उपत्यका र वरपरका डाँडाहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।...


दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

७ असोज, काठमाडौं ।काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो । नवरात्र सुरु भएपछि नेपालीहरू शक्तिपीठहरूको पूजाआजा विशेष श्रद्धा र भव्यतापूर्वक गर्ने परम्परा छ। यस क्रममा मैतीदेवीमा पनि पूजाआराधना गर्न ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन्। मन्दिरभित्र बंगलामुखी,...


गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड

भाद्र १५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका१ गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरूको घुँइचो लागेको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी(कागे अष्टमी)को दिन लाग्ने धार्मिक मेला भर्नका लागि सोही मन्दिर परिसरमा भक्तजनहरूको भीड लागेको हो । कागेश्वरीलाई प्राचीनकालदेखि नै हिन्दु,...


सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल ‘परशुरामधाम’ (फोटो फिचर)

२२ असार, काठमाडौं । नेपालका चार धाममध्ये एक मानिने महाकाली नदी किनारस्थित परशुराम धाम नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका५ परिगाउँमा अवस्थित एक प्रख्यात धार्मिक स्थल हो । यस स्थानलाई भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र भगवान परशुरामको तपस्या...


दाङको चौघरा मन्दिर अर्थात् गोरक्ष रत्ननाथ (फोटो फिचर)

१९ असार, काठमाडौं ।दाङको घोराही उपमहानगरपालिका१७ चौघरामा अवस्थित गोरक्ष रत्ननाथ मन्दिर (चौघरा मन्दिर) भक्तजनका लागि मुख्य तीर्थस्थल बन्दै गएको छ । पछिल्लो समय यो मन्दिर सबैको आस्थाको केन्द्र बनेको छ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजाआराधना हुँदै आइरहेको...


१९ औँ विश्व संस्कृत सम्मेलन (२०२५) भव्यताका साथ शुरु

काठमाडौं, २०८२ असार १३ गते (शुक्रवार) | १९ औँ विश्व संस्कृत सम्मेलन (२०२५) बिहीवारदेखि काठमाडौंमा भव्यताका साथ सुरु भएको छ। सम्मेलनको उद्घाटन समारोह हिजो, असार १२ गते (बिहीवार) नेपाल एकेडेमी हल, कमलादीमा सम्पन्न भएको थियो। सम्मेलनको उद्घाटन गर्दै नेपालका सम्माननीय...


बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

२३ फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रङ्गीबिरङ्गी होली चीर ठड्याइएको हो। फागुन शुक्ल अष्टमीका दिन...


राष्ट्रिय सभागृहमा राष्ट्र गुरु योगी नरहरीनाथज्यूको १११ औँ जन्मजयन्ती विशेष कार्यक्रम सम्पन्न

१९ फागुन, काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा राष्ट्र गुरु योगी नरहरीनाथज्यूको १११औँ जन्मजयन्ती विशेष कार्यक्रम राष्ट्रिय सभागृह काठमाडौँमा पूज्य मखँ तारणी कुमारी माजुको विशेष सान्निध्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रम सम्मानित सर्वोच्च अदालतका पूर्व न्यायाधीश एवं विश्व...


महाशिवरात्रिमा पशुपति आएका साधु सन्तको आज बिदाइ

१६ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । शुक्रवार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेको...


छठ पर्वको तयारी अन्तिम चरणमा, वागमति तटमा छठ घाट तयार हुँदै (तस्विरहरु)

२१ कार्तिक, काठमाडौं । शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठ पर्वको अवसरमा पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाटगौरीघाट चोकसम्म झिलीमिली बत्ती राखिनुको साथै वागमती किनारलाई सजाएर पूजाका लागि छठ घाट निर्माण तथा सरसफाइ कार्य लगभग अन्तिम चरणमा पुगेको छ । पछिल्ला...


काठमाडौंको गोकर्णेश्वरमा पितृ पूजा गर्नेको घुइँचो

१७ भाद्र, काठमाडौं । आज भाद्र कृष्ण औंशी अर्थात् बाबुको मुख हेर्ने दिन सोमबार बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। गोकर्णेश्वर नगरपालिका वडा नं.४ मा पर्ने गोकर्णेश्वर महादेव मन्दिरमा आई आज दिवंगत भएका बुबाको सम्झना गर्दै श्राद्ध, तर्पण...


गोकर्णेश्वर मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमवार गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा रहेको गोकर्णेश्वर महादेव मन्दिरमा दर्शनार्थीको विशेष चहल पहल रहेको छ । आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज गोकर्णेश्वर नगरपालिकामा महादेव...


गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम(तस्बिरसहित)

जेठ १५, काठमाडौं । गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।शासन व्यवस्था परिवर्तन भएर नेपाल गणतन्त्रात्मक मुलुक भएको १६ वर्ष पूरा भएको उपलक्ष्यमा१७औं गणतन्त्र दिवसमाविशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएकोहो । जननिर्वाचित...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…