SamwadKhabar logo

               

तीर्थ परिचय

१०९ समाचार


डोल्पाको प्रख्यात शक्तिपीठ 'श्रीबालात्रिपुरासुन्दरी'

सनातन हिन्दू धर्मको जीवन-उद्देश्य हो जगत्लाई कल्याणको मार्ग देखाउनु । समग्र मानव जीवनलाई शिवत्व (कल्यााकारित्व) प्रदान गर्नु हिन्दू संस्कृतिको उद्देश्य हो। यसैले हिन्दू धर्म-संस्कृतिमा शिवत्व प्राप्तिका लागि शिवाका रूपमा पराशक्तिको उपासनालाई निकै महत्त्व दिइन्छ । तिनै मातालाई त्रिपुरसुन्दरी भनी शास्त्रहरूमा...


पौराणिक सन्देश बोकेको-नरसिंह धाम

पौराणिक सन्देश बोकेको -नरसिंह धाम ✍🏼यज्ञराज भट्ट नेपाल, केवल हिमालहरूको देश, सगरमाथाको शिखर वा बुद्धभूमिको रूपमा मात्र परिचित छैन । यो पुण्य भूमि आध्यात्मिक चेतनाले भरिएको छ, जहाँ प्रत्येक कण, प्रत्येक धूलिकणमा सनातन धर्मको गूढ गूञ्जन रहेको छ । भगवान्...


श्रीस्वास्थानी र शाली नदी

आराध्यदेव पशुपतिनाथले नेपालको संरक्षण गर्दै आएको मानिन्छ । तिनै महादेव र पार्वतीको क्रीडास्थल मानिएको नेपालको आँगन देवदेवीको अनेकौँ कथा र गाथाले सजिएको छ । जसमध्ये अभीष्टसिद्धिका लागि नेपालीहरू वर्षेनी नाम लिने गर्दछन्, स्वस्थानी माताको र स्वस्थानी माताको व्रतकथासँग जोडिएको नदी...


सन्तानेश्वर महादेव मन्दिरः  निसन्तानलाई सन्तान प्रप्त हुने किंवदन्त (तस्वीरहरू)

२५ मंसिर, काठमाडौं । सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्लाको गोदावरी नगरपालिका१३ अन्तर्गत झरुवारेसी क्षेत्रमा अवस्थित एक प्रसिद्ध धार्मिक स्थल हो। यो मन्दिर हरियाली डाँडाको टुप्पोमा रहेको छ । जहाँबाट सम्पूर्ण काठमाडौं उपत्यका र वरपरका डाँडाहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।...


दशैंको अवसरमा सिँगारिएको शक्तिपीठ पञ्चकुमारी मैतीदेवी

७ असोज, काठमाडौं ।काठमाडौंको मध्यभागमा रहेको पञ्चकुमारी मैतीदेवी उपत्यकाका प्रसिद्ध शक्तिपीठहरूमध्ये एक हो । नवरात्र सुरु भएपछि नेपालीहरू शक्तिपीठहरूको पूजाआजा विशेष श्रद्धा र भव्यतापूर्वक गर्ने परम्परा छ। यस क्रममा मैतीदेवीमा पनि पूजाआराधना गर्न ठूलो संख्यामा भक्तजन पुग्ने गर्छन्। मन्दिरभित्र बंगलामुखी,...


बडिमालिकाको तीर्थयात्रा सुरु

१९ साउन, काठमाडौं । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बडिमालिकाको तीर्थयात्रा सुरु भएको छ । कालीकोट र बाजुरा जिल्लाको सिमानामा पर्ने बडिमालिका धामको मेला भर्न तीर्थालुले यात्रा सुरु गरेका हुन्। हरेक वर्ष शुक्ल चतुर्दशीका दिन मेला लाग्ने बडिमालिकामा बाजुरा,...


पूर्वी नेपालको एक पवित्र तीर्थस्थलः अर्जुनधारा जलेश्वरधाम

३२ असार, काठमाडौं । नेपालको पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम नेपालका प्रख्यात धार्मिक तीर्थस्थलहरूमध्ये एक हो । यो झापा जिल्लाको अर्जुनधारा नगरपालिका७ मा अवस्थित छ । यसको आफ्नै ऐतिहासिक र पौराणिक महŒव छ । अर्जुनधारा जलेश्वरधामको पौराणिक कथा पौराणिक मान्यताअनुसार,...


सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल ‘परशुरामधाम’ (फोटो फिचर)

२२ असार, काठमाडौं । नेपालका चार धाममध्ये एक मानिने महाकाली नदी किनारस्थित परशुराम धाम नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका५ परिगाउँमा अवस्थित एक प्रख्यात धार्मिक स्थल हो । यस स्थानलाई भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र भगवान परशुरामको तपस्या...


दाङको चौघरा मन्दिर अर्थात् गोरक्ष रत्ननाथ (फोटो फिचर)

१९ असार, काठमाडौं ।दाङको घोराही उपमहानगरपालिका१७ चौघरामा अवस्थित गोरक्ष रत्ननाथ मन्दिर (चौघरा मन्दिर) भक्तजनका लागि मुख्य तीर्थस्थल बन्दै गएको छ । पछिल्लो समय यो मन्दिर सबैको आस्थाको केन्द्र बनेको छ । मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजाआराधना हुँदै आइरहेको...


ललितपुरको प्रसिद्ध आस्थाको केन्द्र: कुम्भेश्वर महादेव

गति अदम्य काठमाडौँ उपत्यकाभित्र रहेको सुन्दर सहर हो, ललितपुर । यही ललितपुरको प्रमुख आकर्षण क्षेत्र पाटन दरबार स्क्वायरबाट करिब २०० मिटर उत्तरतर्फ कुम्भेश्वर महादेव को मन्दिर रहेको छ । यो पाटनको प्राचीनतम मन्दिर मानिन्छ । चौधौं शताब्दीमा बनेको यो मन्दिर...


धार्मिक सद्भावको केन्द्र गोसाइँकुण्ड, मेला भर्न भक्तजनको आगमन सुरु

११ जेठ, काठमाडौं । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरु भएको छ । यही जेठ १३ गते मंगलवारदेखि सुरु हुने गोसाइँकुण्डको विशेष मेलाका लागि भक्तजन आउन थालेका हुन् । गोसाइँकुण्डमा विशेषगरी दशहरा र जनैपूर्णिमाका गरी वर्षमा दुई...


त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

१८ माघ, काठमाडौं । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध...


महाभारतकालीन कृष्णथुम्की क्षेत्रको पुनर्निर्माण

१६ पुष, काठमाडौं । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा सङ्घीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छ भने मन्दिर वरपर श्रीकृष्ण...


हिन्दु र बौद्ध मार्गीको साझा आस्थाको केन्द्रः वेत्रावतीको उत्तरगया धाम

१६ पुष, काठमाडौं । हिन्दु र बौद्ध मार्गीको साझा आस्थाको केन्द्र नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीको उत्तरगया धाम पवित्र तीर्थ स्थल हो । जुन हिन्दु धर्मावलम्बीको प्रमुख चार धाममध्ये नेपालमा रहेको एक मात्र धामका रुपमा उत्तरगयालाई पुज्ने गरिन्छ । पौष...


धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही मन्दिरलाई धार्मिक गन्तव्यस्थलका रुपमा विकास गर्न पहल थालिएको छ । नगरपालिकाले नगरभित्रकै प्रमुख धार्मिकस्थल ढोरवाराही मन्दिरको विकासका लागि पहल थालेको हो । ढोरवाराही मन्दिरको धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्भावनाको...


तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दशैंसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा...


रेसुंगा साउने मेलामा शनिवारदेखि एक साता महापुराण सञ्चालन हुने

२४ साउन, काठमाडौं ।प्रत्येक वर्ष साउनभर गुल्मीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रेसुंगामा लाग्ने मेलामा यो वर्ष श्रीमदभागवत महापुराण एक साता सञ्चालन गर्ने भएको छ । रेसुंगा संरक्षण समितिद्वारा २६ साउनदेखि एक साता महापुराण सञ्चान गरिने भएको हो । आयोजकका...


डहरे देउरालीमा भेटिए भैरव (भिडियो सहित)

पदम श्रेष्ठ २३ साउन, काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको डहरे देउरालीमा करिब १०० फिट अग्लो विशाल भैरवको अर्धकद फेला परेको छ । डहरे देउरालीको आश्रम स्थलबाट भवानी मन्दिर जाने बिच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको...


धार्मिक पर्यटकीयस्थल बन्दै विष्णुपादुका मन्दिर

२१ असार, काठमाडौं । धरान उपमहानगरपालिका२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रूपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको...


ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

उदयपुरमा एचपीभी खोप लगाइँदै

माघ २७, काठमाडौं । उदयपुरमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभिय…

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

लोकप्रिय

सबै

'नेपाल प्रथम' अभियानद्वारा 'निर्वाचन जनता र राष्ट्रका लागि' विशेष अभियानको घोषणा

काठमाडौँ। 'नेपाल प्रथम' राष्ट्रिय अभियानले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२…

इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश

२६ माघ, काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अं…

संविधान संशोधन र मितव्ययी शासन प्रणाली आवश्यक : पूर्वन्यायाधीश भट्टराई

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविध…

नेपाल टेलिकमद्वारा देशभर अनलाइन केवाईसी अपडेट सुविधाको विस्तार

२६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताहरूका लाग…